STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पहिलो दिन नै आयोगमा पाँच दल दर्ता

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण २२, आइतबार

काठमाडौँ - निर्वाचनका लागि दल दर्ताको सूचना जारी भएकै दिन पाँच राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । 

आयोगले आउँदो मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने दल दर्ताका लागि आह्वान गरेको थियो । 

आयोगका अनुसार आज (आइतबार) आयोगमा जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएका छन् ।  

Categorized in राजनीति