अमेरिकी उपराष्ट्रपति भन्नुहुन्छ – कोरोना भाइरसको औषधि तयार हुन छ सात महिना लाग्छ
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २०, मंगलबार
सोमबारसम्म यस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३,००० नाघि सकेको छ । यीमध्ये अधिकांश व्यक्ति चीनका रहेका छन् । यद्यपि अन्य मुलुकमा नयाँ सङ्क्रमण दर चीनमा भन्दा १० गुणा बढी रहेको देखिएको संयुक्त राष्ट्र विश्व स्वास्थ्य संगठनले जनाएको छ ।[/caption]
विश्वभर हाल करिब ८८ हजार ९४८ जना कोरोना सङ्क्रमित छन् ।
अमेरिकाको फ्लोरिडा र वासिङ्टन राज्यमा सार्वजनिक स्वास्थ्य आपतकालीन स्थिति घोषणा गरिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय


