STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८३ बैशाख १४, सोमबार

    जरीमैंंया सिरपा प्रेमहिरा व कुमार साखः सिरपा रास जाेशीयात लःल्हात

    वरिष्ठ साहित्यकार डा.योगेन्द्र प्रधानया मूपाहांसुइ जरीमैंया सिरपा व कुमार साखः सिरपा  ख्वपया सिद्धिपुखु पार्टी प्यालेसय् लःल्हाःगु दु ।  थुगु सिरपा लःल्हाना ज्याभ्वःया मूपाहां डा.योगे्रन्द्र प्रधानपाखें जरीमैंया सिरपा सह प्रा. प्रेमहिरा तुलाधरयात व कुमार साखः सिरपा डा. नेपालभाषा केन्द्रीय विभागया नायः राजन लाल जोशीयात लःल्हानादीगु खः । मयजु तुलाधर थुगुसिया न्हूदँ समारोह समितिया नायःनं खः । नेपाल...

  • २०८३ बैशाख १०, बिहिबार

    पत्रकार, साहित्यकार तथा संस्कृतिविद सुरेश किरण मानन्धरको स्मृतिमा ग्रन्थ प्रकाशित

    पत्रकार, साहित्यकार तथा संस्कृतिविद सुरेश किरण मानन्धरको स्मृतिमा प्रकाशित सुरेश किरण स्मृतिग्रन्थको ४५ दिनको पुण्य तिथिको अवसरमा बुधबार एक कार्यक्रमबिच लोकार्पण गरिएको छ ।  नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजना तथा काठमाडौँ महानगरपालिका र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सो स्मृतिग्रन्थ प्रकाशन गरिएको हो । स्मृतिग्रन्थको संयुक्त रूपमा भिक्षु कौडिण्य, नेपालभाषा एकेडेमीका भाइस चान्सलर   डा....

  • २०८३ बैशाख ६, आइतबार

    चलचित्र पत्रकार संघमा समीर बलामी अध्यक्ष निर्वाचित

    चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा १०औँ महाधिवेशन अन्तर्गत शनिवार राति सम्पन्न निर्वाचनबाट  संघको अध्यक्षमा समिर बलामी पुनः निर्वाचित हुनुभएको छ । शनिवार राति भएको मतदानमा कुल १४० जना सदस्यले मतदान गरेका थिए । अध्यक्षको पदमा निर्वाचित समिर बलामीले सबैभन्दा बढी ९५ मत पाएर निर्वाचित हुँदा उहाँका निकततम प्रतिस्पर्धि जीवन पराजुलीले ४२ मत पाउनुभयो । अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित...

  • २०८३ बैशाख ६, आइतबार

    ख्यालिजुजु मदनकृष्ण श्रेष्ठलाई ललितरत्न उपाधी सहित नागरिक अभिनन्दन गरिने

    ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको अवसर पारी   सर्वाेच्च सम्मान स्वरुप ललित रत्न उपाधी सहित  नागरिक अभिनन्दन गरिने   भएको छ । वरिष्ठ कलाकार श्रेष्ठलाई पाटन दरवार क्षेत्रमा परम्परागत शैलीमा बाजागाजासहित स्वागत गरिने १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले बताउनु भएको छ । उनका अनुसार नेवार परम्परानुसार जन्मदिनको सगुन प्रदान गरिनेछ भने कलाकार समितिले ‘...

  • २०८२ चैत्र ३०, सोमबार

    चलचित्र पत्रकारलाई लाग्यो चुनाव

    चलचित्र  विधामा कार्यरत   पत्रकारहरूलाई संगठित बनाउन स्थापना गरिएको चलचित्र पत्रकार संघमा  यतिबेला चुनावी रौनकले छोएको छ । चलचित्र पत्रकार संघ नेपालको दशौं महाधिवेशन आगामी वैशाख ५ गतेलाई तय भएसँगै विभिन्न पदमा चलचित्र पत्रकारहरूले उम्मेदवारी घोषणा गर्न थालेका    छन् । यसपटक सबैभन्दा रोचक प्रतिस्पर्धा अध्यक्ष र महासचिव पदमा हुने देखिन्छ । यी दुई पदमा आकांक्षी धेरै देखिएका छन् । अध्यक्ष पदमा...

  • २०८२ चैत्र २७, शुक्रबार

    दश वर्षको प्रयास पछि बल्ल शुरु भयो नइबाट प्राध्यापक सम्मेेलन

    विगत दश वर्षदेखिको प्रतीक्षारत ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आजदेखि काठमाडौँमा प्रारम्भ भएको छ । सम्मेलनका प्रमुख अतिथि महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले नेपाल तथा भारतका २७ जना प्राज्ञलाई सम्मेलनको प्रतीक चिन्ह र सम्मेलनबारेका कृतिहरू प्रदान गरेर तीनदिने सम्मेलनको शुभारम्भ गर्नुभयो । २०३१ सालमा प्रा.डा.वासुदेव त्रिपाठीले नेपाली भाषासाहित्यमा सर्वप्रथम विद्यावारिधि गर्नुभएको...

  • २०८२ चैत्र २४, मंगलबार

    आँखाको ज्योती फर्काउनको लागि एक कप चिया दान अभियान

    काठमाडौं । युवा नेत्र सेवा, काठमाडौंले “एक कप चिया दान अभियान” अन्तर्गत १६औँ एक कप चिया दान दिवस सम्पन्न गरेको छ ।  टेकुस्थित भिभा ब्यैंक्वेटमा आयोजना गरिएको साे  कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । अभियान अन्तर्गत दैनिक एक कप चियाको बराबर रकम एक वर्षसम्म संकलन गरिन्छ । उक्त रकम आर्थिक रूपमा विपन्न तथा असहाय व्यक्तिहरूको आँखा उपचारका लागि...

  • २०८२ चैत्र २२, आइतबार

    नेवाः देय् दबू को आफ्नै भवन काे उदघाटन सम्पन्न

    देशभर फैलिएर रहेका नेवाः समुदायको छाता संगठन नेवाः देय् दबू को आफ्नै प्रशासनिक भवन ‘नेवाःछें’ को शनिबार   औपचारिक उद्घाटन गरिएको छ। काठमाडौ महानगरपालिकाका कार्य वाहक मेयर   सुनिता डंगोल ले एक विशेष समारोहका बीच उक्त भवनको समुद्घाटन गर्नुभएको हो। कार्यक्रममा नेवाः समुदायका अग्रज व्यक्तित्व, सांस्कृतिककर्मी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नेवाः देय...

  • २०८२ चैत्र २१, शनिबार

    लाेकप्रिय माेडल मनाेज महर्जन " साल रे साल " मार्फत दर्शकको मन जित्दै

    सालुगु गाचा देखि छंगु ल्यु ल्यु वया फुत जिगु बच्छि जाेवन जस्ता दर्जनौं म्युजिक भिडियोहरुका  लाेकप्रिय एवं  चर्चित कलाकार मनोज महर्जन अभिनित नेपालभाषाकाे  नयाँ  म्युजिक भिडियो हालै  सार्वजनिक भएको छ । चण्डेश्वर महर्जनको रचना तथा मथुरा महर्जनको संगीत तथा गायन रहेको साे गीत शनिवार एक बिशेष कार्यक्रमको आयोजना गरी मगन इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक  गरेको हो । रजिन महर्जनको निर्देशन...

  • २०८२ चैत्र २०, शुक्रबार

    सरकारी विज्ञापनबारे सरकारकाे निर्णयप्रति असहमति - चलचित्र पत्रकार संघ

    सरकारी विज्ञापन केवल सरकारी सञ्चार माध्यममार्फत मात्र प्रवाह गर्ने सरकारको निर्णयप्रति चलचित्र पत्रकार सङ्घ नेपालले आपत्ति प्रकट गरेको छ । सङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो निर्णयप्रति पूर्ण असहमति जनाएको हो । सङ्घका महासचिव रघुनाथ सापकोटाद्वारा शुक्रबार जारी विज्ञप्तिमा सरकारको यो कदमले लोकतान्त्रिक मूल्य र मान्यतामा रहेर नागरिकलाई सुसूचित गर्दै आएका निजी सञ्चारमाध्यममाथि प्रत्यक्ष...

  • २०८२ चैत्र १५, आइतबार

    झपट पुरस्कार समारोहमा चार स्रष्टा पुरस्कृत

    झपट पुरस्कार व्यवस्था समितिले आयाेजना गरेकाे   एक समारोहका बीच चार स्रष्टालाई ४५औं झपट पुरस्कार प्रदान गरेको छ । समितिका अध्यक्ष अरुण राणाको सभापतित्वमा भएको साे कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. वासुदेव त्रिपाठीले पुरस्कृत व्यक्तित्वहरूलाई सम्मानपत्र तथा पुरस्कार राशि प्रदान गरे । जनही एक एक लाख रुपियाँकाे पुरस्कार  सनत रेग्मी र राजेन्द्र थापालाई तथा डा. गोपालप्रसाद शर्मा र डा. कान्छी...

  • २०८२ चैत्र १५, आइतबार

    वर्ल्ड नेवाः डेकाे अवसरमा पत्रकार द्वय स्थापित र असंबरे लगायत पुरस्कृत

    विश्वभर रहेका नेवाः समुदायले संयुक्त रुपमा प्रत्येक वर्षको इस्वी संवतको मार्च महिनाको अन्तिम शनिबार मनाउँदै आइरहेको हलिं नेवाः दिवस अर्थात वर्ल्ड नेवाः डेकाे अवसरमा साहित्य एवं पत्रकारिता क्षेत्रका अग्रज रमेशकाजी स्थापितलाई ‘भिम तुलसी नेपालभाषा पत्रकारिता सिरपाः’ तथा संचार जगतमा उल्लेखनीय योगदान गर्नुहुने पत्रकार जनजातिखबर का संरक्षक विजयरत्न तुलाधर असंबरेलाई ‘हरिश्चन्द्र लुमन्ति सिरपाः’ प्रदान...

Pages