आईफा अर्वाड बारे अनावश्यक हल्ला बढी ः प्रम ओली
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २०, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले २० लाख पर्यटक ल्याउने सरकारको योजना असफल बनाउन को लागि आईफा अर्वाडबारे अनावश्यक रुपमा हल्ला चलाइएको
हो भन्नुभयो । साथै आईफा रोक्न संसदीय समितिले दिएको निर्देशन अनधिकृत भएको भन्नुभयो । समाजावादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउने
आयोजित कायक्रममा प्रधानमन्त्री ओलीले भनेको हुन् , थौरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरेको हो । तर अर्बौ खर्च भ नेर हावा हल्लाकुरा हरु गरियो ।
लौ सर्वनाश हुने भयो भनेर अनाधिकृत निर्देशन दिन लगाइयो ।
Categorized in राष्ट्रिय