इन्धनको भाउ घट्यो
Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र ३०, आइतबार
काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ।
आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो।
यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ।
Categorized in बिजनेस

