STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ऊर्जामन्त्रीलाई कोरोना संक्रमण

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १४, मंगलबार

काठमाडौँ - ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

सोमबार गरिएको पिसिआर परीक्षणमा मन्त्री रायमाझीसहित उनको परिवारका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन्।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

Categorized in व्यक्तित्व