एनआईसी एसिया बैंकको नयाँ शाखा कलाकारिता प्रवद्र्धनमा प्रतिबद्ध
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १६, बिहिबार
बाथरोग समस्या बावजूद व्यवसायिक चित्रकारितामा लागेका मनिष महर्जनले भने ूहाम्रो कलाकारितालाई सम्मान गरि हामीलाई उद्यमशीलतातर्फ प्रोत्साहित गर्नुभएकोमा बैंकप्रति आभार व्यक्त गर्दछौं ।ू यसकासाथै चर्चित युवा संगीत ब्याण्ड जेनिथसँग सहकार्य गरि बैंकले सामाजिक हितकालागि कलाकार प्रवद्र्धन सहयोग कोष स्थापना तर्फ कार्य गर्ने बताएका छन । ूहामी सबैको सामाजिक दायित्व स्वरुप संगीत र कलाकारिता क्षेत्रमा योगदान दिइसकेका तर विभिन्न आर्थिक समस्याका कारण छाँयामा परेका कलाकारहरुको उत्थानमा लाग्न एक कोषको निर्माणमा बैंकसँग सहकार्य गर्नेछौं,ू जेनिथ ब्याण्डका गायक सबिन शाक्यले बताए ।
ूबैंक पनि, साथी पनि क्ष् राम्रो पनि, हाम्रो पनि ू भन्ने नारालाई चरितार्थ गर्दै एनआईसि बैंक एसियाले दशैंतिहारको अवसरमा नयाँ स्किमका रुपमा पुरै परिवारकालागि १ करोड तीस लाख भन्दा बढीका बिमा लयागतका विभिन्न सुविधासहित सुपर चमत्कारिक खाताहरु बजारमा ल्याएका छन ।
Categorized in बिजनेस


