STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओखलढुङ्गामा सिद्धिचरणको शालिक

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ८, बुधबार

युगकवि सिद्धिचरण श्रेष्ठको शालिक सदरमुकाममा स्थापना गरिएको छ । 
‘मेरो प्यारो ओखलढुङ्गा’का सर्जक हुर्केको स्थानमा पर्यटन प्रवद्र्धनका लागि स्रष्टा उद्यान पनि बनेको  सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  युगकविको एक सय आठौँ जन्मजयन्ती बिहीबार मनाइँदै छ । 
Categorized in राष्ट्रिय