STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंका मेयर साहविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १५, आइतबार

काठमाडाैं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेलनले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ । काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर मेयर साहले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

Categorized in उपत्यका