STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंको मखनमा भीषण आगलागी

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २३, बिहिबार

काठमाडौं महानगरपालिका २४ वडा मखन टोल महादेव मन्दिरसंगै बिहिबार दिउँसो करिब १२ः३० बजे भीषण आगलागी भएको छ ।

अकस्मात् आगलागी भएको खबर पाउनासाथ बसन्तपुर जुद्धसडक अवस्थित चार वटा दमकल घटनास्थल पुगी आगो नियन्त्रण लिने काम भएको थियो । त्यस्तै, ललितपुर र भक्तपुरबाट पनि दमकल आएको वारुणयन्त्र शालाले जानकारी दिएको छ ।

आगलागी कसरी भयो र कस्को घरमा भएको भन्ने जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।

Categorized in अपराध-दुर्घटना