काठमाडौंमा भूकम्पको धक्का, ५.३ रिक्टरस्केलको केन्द्रबिन्दु तिब्बत शिगासे
Janjati Khabar – Janjati Khabar | २०८१ पौष २३, मंगलबार
काठमाडौं - चीनको स्वशासित क्षेत्र तिब्बतको शिगासे क्षेत्रमा गएको ५.३ रिक्टर स्केलको भूकम्पको धक्का काठमाडौं उपत्यकाबासीले समेत चाल पाएका छन् ।
भूकम्पका कारण उपत्यकाबासी सडकमा निस्केका थिए ।
यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
Categorized in राष्ट्रिय

