STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय

Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर ७, शुक्रबार

कमलकुमार बस्नेत

 

काठमाडौँ, ७ मङ्सिरः मुलुकको पर्यटन क्षेत्रमा पछिल्लो समय थपिएको नयाँ ‘प्रडक्ट’ हो, ‘मोटरबोट टुरिजम’ । पूर्वदेखि पश्चिमसम्मका विभिन्न नदी र जलाशयमा यतिबेला करिब एक सय २० मोटरबोट सञ्चालनमा छन् । यी मोटरबोटहरुले स्थानीय तहमा पर्यटकीय तथा आर्थिक गतिविधि मात्रै बढाएका छैनन्, स्थानीय तहको राजस्वको गतिलो माध्यम पनि बनेका छन् । साथै, मोटरबोटप्रतिको आकर्षणले ती क्षेत्रमा पर्यटनको नयाँ सम्भावना पनि बढेको छ ।

 

Categorized in राष्ट्रिय