किलागल टाेलका थाकुली रहेनन्
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १, सोमबार
काठमाडाैं - काठमाडाैं १८ वडा किलागल टाेलका थाकुली (नाइके) राम महर्जनकाे आज बिहान निधन भएकाे छ ।
९२ वर्षीय महर्जनकाे नर्भिक अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे हाे ।
उनकाे अन्तिम संस्कार परम्परागत रुपमा काठमाडाैंकाे इन्द्रायणी परिसरमा हुने भएकाे छ ।
दिवंगत महर्जनका एक छाेरा र एक छाेरी रहेका छन् ।
Categorized in उपत्यका