कुपण्डोल देखि मंगलबाजार सम्म साइकल लेन बनाइने
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १०, मंगलबार
ललितपुर महानगरपालिकाले अब कुपण्डोल देखि मंगलबजारसम्म
साइकल लेन बनाउने भएको छ । यस कार्यको प्रकिया सुरु भइ
सकेको जानकारी मेयर चिरिबाबु मर्हजनले दिनु भएको छ । लेनको
कामको लागि टेण्डर पनि खुलिसकके र चाडो काम शुरु गर्ने जानकारी मेयर
द्धारा पाएको छ । साइकल बनाउनै को लागि महानगरले ५० लाख
रुपैया बजेट विनियोजन गरिएको छ । सडकको छेउमा ९.२ मिटर
क्षेत्रमा साइकल लेन बनाइने छ ।
Categorized in राष्ट्रिय