गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २६, आइतबार
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री गुरुङले आइतबार अपरान्ह प्रदेश प्रमुख सीता पौडेललाई राजीनामा बुझाएका हुन् ।
नेपालको संविधानको धारा १६९ को उपधारा (१) (क) बमोजिम राजीनामा दिएको विज्ञप्तिमा जनाइएको छ ।


