गुठि विधेयक विरुद्ध १४ गते मोटरसाइकल ¥याली, २० गते विशालसभा हुने
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ९, सोमबार
गुठि आन्दालनको लागि गठित संघर्ष समितिले गुठि विधेयक खारेजीको लागि दवाब दिन
विभिन्न खबरदारी कार्यक्रम सार्वजानिक गरेको छ । समितिको आईतवार नेवाः ब्याकेटमा
आयोजित भेलाले असार ९ गते उपत्याभरी कोणसभा गर्ने, १४ गते काठमाडौको न्युरोडबाट
विशाल खबरदारी मोटरसाइकल ¥याली निकाल्ने तथा २० गते बसन्तपुरमा बृहत केन्द्रिकृत
विशाल सभा गर्ने निर्णय गरेको छ ।
Categorized in राष्ट्रिय