STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ग्राण्डी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण, अस्पताल नै सिल गर्ने तयारी

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १०, शनिबार

काठमाडौं - काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल नै सिल गर्ने तयारी भइरहेकाे छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्यहाँको एक कर्मचारीमा कोरोना स‌ंक्रमण पुष्टि भएको हो ।
संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको तर त्यहाँ कार्यरत कर्मचारी रहेकाे अस्पतालले जनाएको छ ।
Categorized in उपत्यका