Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ७, शुक्रबार
काठमाडौँमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । चीनको पश्चिमी सीजाङमा गएको ५.६ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको बताइएको छ । Categorized in अन्तर्राष्ट्रिय