जापानमा ६।५ म्याग्नीच्युडको भूकम्प
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १२, आइतबार
जापानमा आइतबार ६।५ म्याग्नीच्युडको भूकम्प आएको छ ।
देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३।३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ ।
जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा नरहेको सम्भावना स्पष्ट गरेको छ ।
Categorized in अन्तर्राष्ट्रिय