ज्येष्ठ सञ्चारकर्मीको अभिनन्दन र तीन नेवाः मिडियालाई सम्मान गरिने
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १३, मंगलबार
काठमाडौंको कान्तिपथस्थित एलो पेगोडा होटलमा हुने अभिनन्दन कार्यक्रममा नेवाः सञ्चारका
क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका तीनवटा सञ्चार गृहहरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ । त्यसरी सम्मानीत हुने सञ्चारगृहहरुमा छापातर्फ १६ वर्षदेखि नियमित रुपमा प्रकाशित ‘‘न्हू प्रेष्टिज नेपाः” मासिक, १३ वर्षदेखि नियमित रुपमा सञ्चालित उज्यालो रेडियो नेटवर्कको ‘‘लहना” ज्याझ्वः र ९ वर्षदेखि प्रशारित ‘‘नेपाल मण्डल” टेलिभिजन छन् ।
Categorized in राष्ट्रिय


