STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ११, आइतबार

 

काठमाडौं - नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् । इलाम–१ बाट खनाल २९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन ।

खनालले यो क्षेत्रबाट २०५६ बाहेक सबै निर्वाचन जितेका थिए । तर यसपटक पहिले जित्दै आएको एमालेकै उम्मेदवारसँग पराजित भएका छन् । खनाललाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन थियो ।

Categorized in राजनीति