STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टोखामा मोटरसाइकल दुर्घटना एकको मृत्यु

Janjati Khabar | २०७७ माघ ९, शुक्रबार

काठमाडौँको टोखामा  हुँदा एकजनाको मृत्यु भएको छ । टोखा नगरपालिका–३ टोखागेट नजिक सडकमा वाग्मती ०२–०२ प २०४२ नम्बरको मोटरसाइकल र बा ४ ख ३१०७ नम्बरको टिपर एक आपसमा ठोकिँदा टोखा –९ गोँगबुका १७ वर्षीय सञ्जित महर्जनको बिहीबार राति मृत्यु भएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका महर्जनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हुँदा टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।

Categorized in अपराध-दुर्घटना