STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ताप्लेजुङमा भीषण आगलागी, ७ घर र ११ पसल जलेर नष्ट

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २०, शनिबार

काठमाडौं – ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति भीषण आगलागी भएको छ । बजारको एक खाजा पसलबाट सुरु भएको आगलागीबाट ७ वटा घर र ११ पसल जलेर नष्ट भएका छन् । आगो अहिले करिब नियन्त्रण लिइसकेको र आगलागी नियन्त्रणका लागि नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, प्रमुख जिल्ला अधिकारी निरौलाको टोली, मेयर र स्थानीयवासी खटेका थिए । घरमा रहेका ग्यास सिलिन्डरहरु पड्किएका कारण आगालागी नियन्त्रण गर्न निकै हम्मे परेको जनाइएको छ ।
Categorized in राष्ट्रिय