तोरीबारीमा मृतावस्थामा फेला
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २६, सोमबार
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ स्थित रोशीखोला नजिक तोरीबारीमा एक जना मृतावस्थामा फेला परेका छन् ।
आइतबार साँझ फेला परेका मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।
Categorized in अपराध-दुर्घटना


