STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप दुईजना नयाँ कोरोना संक्रमित भेटिए, कुल संख्या ४७ पुग्यो

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ११, बिहिबार

काठमाडौं– नेपालमा दुईजना नयाँ कोरोना संक्रमित भेटिएको छ । योसँगै कुल संक्रमितको संख्या ४७ पुगेका छन् भने यी मध्ये ९ जना निको भइसकेका छन् । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती किशोर गते चैत २३ गते भारतको दिल्लीबाट फर्किएका थिए । उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका–३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ । उनीहरु सबैको विराटनगरस्थित कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।
Categorized in राष्ट्रिय