थप ३२ जनामा काेराेना संक्रमण, कुल संक्रमित ५४८ पुगे
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १०, शनिबार
सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् ।
रुपन्देहीमा ८ जना, बारा, चितवन र काठमाडौं जिल्लामा पनि एक एक जना संक्रमित भेटिएका मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । Categorized in राष्ट्रिय

