STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दसैं टीकाको साइत १० बजेर ३५ मिनेटमा

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २२, आइतबार

काठमाडौं । पञ्‍चाङ्ग निर्णायक समितिले यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको जनाएको छ । समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो । दसैंको टीका यो वर्ष असोज २१ गते मंगलबार परेको छ ।
Categorized in सिनेमा