STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

देउवाले बोलाए पार्टी पदाधिकारी बैठक

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ११, मंगलबार

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।

बैठक बुढानिलकण्ठस्थित निवासमा बुधबार बिहान ९ बजेका लागि बोलाइएको हो।

पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न देउवाले बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विपक्षी गठबन्धन आफूलाई बहुमत सदस्यको साथ रहेको र प्रतिनिधि सभाबाटै वैकल्पिक सरकार गठन हुन सक्ने भन्दै सोमबार सर्वोच्च अदालत गएका थिए।

Categorized in राजनीति