STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाली काँग्रेस कार्यसमितिकाे बैठक शुक्रबार बस्ने

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १३, बिहिबार

काठमाडौँ– नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा हुने भएको छ । 

पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने पार्टीले अनुरोध गरेको छ । 

Categorized in राजनीति