STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल र भूटानबीच खेलमा नेपालको जित

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २४, मंगलबार

दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग अन्तर्गत दशरथ रङ्गशालामा जारी नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल खेलमा नेपालको जित हात पारेको छ । शुरुआती चरणमा नेपालले अग्रता लिएपनि खेलको ३६ अ‍ैं मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले जवाफी गोल गरेका थिए । खेल शुरु भएको १६ औं मिनेटमा नेपाली खेलाडी अभिषेक रिजालले नेपालको तर्फबाट पहिलो गोल गरेपनि त्यो लामो समय टिक्न सकेन । तर दोस्रो हाफमा सुनीलले एक गोल गरि खेलमा नेपालले अग्रता लिदै खेल आफ्नो हातमा पारको छ ।
Categorized in राष्ट्रिय