STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेम्वाङको पार्थिव शरीरमा ओलीले ओढाए पार्टीको झण्डा

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र २६, मंगलबार

काठमाडौं- संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका छन् ।

नेम्वाङको शव अन्तिम श्रद्धाञ्जलीका एमाले पार्टी मुख्यालय च्यासलमा राखिएको छ ।

नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण मृत्यु भएको हो ।

अहिले च्यासलमा नेम्वाङको पार्थिव शरीरमाथि मानिसहरूले पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली दिइरहेका छन् ।

Categorized in राजनीति