STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवार समुदायको सक्रियतामा भोजपुरमा लाखे नाच सुरु

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २५, शुक्रबार

टक्सार (भोजपुर), स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो ।

 

Categorized in रोचक