STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पद्मश्री साधना सम्मान र पुरस्कार रद्द

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन १३, मंगलबार

काठमाडौं –  यस वर्ष पद्मश्री सम्मान तथा पुरस्कार रद्द गरिएकाे छ । तीन लाख राशिकाे साे पुरस्कार यस वर्ष  पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई निर्णय गरेको थियो । तर, उप्रेतीले यौन हिंसाको आरोप लागेका प्रश्रितसँग उभिएर एउटै मञ्चबाट पुरस्कार लिन आफूले नसक्ने बताएपछि प्रश्रितले पनि विज्ञप्ति जारी गर्दै पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका थिए । त्यसैले यस वर्ष याे पुरस्कार विवादमा परेकाे छ । यी दुवै पुरस्कार खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले दिँदै आएकाे छ ।

Categorized in सिनेमा