STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पुष्कर र सुनिताको ‘हेरेर पार्छु घायल’

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ माघ १३, मंगलबार

काठमाडौं १३ माघ । लोकप्रिय गायक तथा संगीतकार पुष्कर सुनुवार र सुनिता राईको स्वरमा ‘हेरेर पार्छु घायल’ बोलको आधुनिक, रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । सुनिता राईको शब्द, संगीत, गायक सुनुवारकै संगीत संयोजन रहेको गीतको मिक्सिङ र मास्टरिङ विप्लव अधिकारीले गरेका हुन् । भिडियोमा पुष्कर सुनुवार र सुनिता राईको अभिनय रहेको छ । 

मरुभूमि नारायणको छायांकन, मोहन सुनुवार ‘नबिन’ को सम्पादन रहेको भिडियो गायक सुनुवारको आफ्नै अफिसियल युटूव च्यानबाट सार्वजनिक गरिएको छ भने पोस्ट प्रोडक्सन मेलोडी नेपालमा भएको हो ।

Categorized in साहित्य-कला