STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घट्यो

Janjati Khabar – Janjati Khabar | २०७९ पौष २५, सोमबार

काठमाडौं - नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घटेको छ।

नेपाल आयल निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलको भाउ १७५ र डिजेल तथा मट्टितेलको भाउ १७२ कायम भएको छ। यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ २० रुपैयाँ घटाइएको छ।  एलपी ग्यासको भाउ भने यथावत छ। 

निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी भाउ निर्धारण गरेको हो। यसअघि पेट्रोलको भाउ १७८ र  डिजेल तथा मट्टितेलको भाउ १७५ रुपैयाँ थियो।

Categorized in बिजनेस