STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रतिनिधिसभा बैठक : बजेटबारे अर्थमन्त्रीले जवाफ दिँदै

Janjati Khabar – Janjati Khabar | २०८० जेठ २९, सोमबार

काठमाडौं - आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक १ः०० बजे बोलाइएको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेट माथि छलफल भइरहेको थियो, सो क्रम हिजोबाट सकिएपछि सोमवार अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् ।

प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।

Categorized in बिजनेस