STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ५, आइतबार

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहीबेरमा मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

पार्टीभित्र बढ्दो विवाद, संसद अधिवेशन आह्वान गर्नुपर्ने बाध्यात्मक अवस्था र संवैधानिक परिषद सम्बन्धी अध्यादेशको पृष्ठभूमिमा मन्त्रिपरिषदको बैठक बस्न लागेको हो । 

यसअघि प्रधानमन्त्री ओलीले पार्टी स्थायी कमिटी बैठकमा नै अध्यादेश फिर्ता लिने प्रतिबद्धता जनाएपनि अझै फिर्ता भएको छैन ।

Categorized in राजनीति