प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ७, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ७ बजे बस्ने गरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
मन्त्रीहरूलाई साँझ सात बजे मन्त्रिपरिषद बैठकमा उपस्थित हुन सूचना पठाइएको छ ।


