प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने
Janjati Khabar – Janjati Khabar | २०७७ पौष ६, सोमबार
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।
ओलीले आज दिउँसो ३ बजे सम्बोधन गर्ने बताइएको छ ।
Categorized in राजनीति

