STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री देउवाले ​​भारतका नवनिर्वाचित राष्ट्रपतिलाई दिए बधाई

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ५, बिहिबार

काठमाडौं - ​​​​​​​नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका नवनिर्वाचित राष्ट्रपति द्रौपती मुर्मूलाई बधाई दिएका छन् ।

बिहीबार उनले ट्विटरमार्फत राष्ट्रपति मुर्मूलाई बधाई तथा शुभकामना दिएका हुन् ।

Categorized in राष्ट्रिय