फोनिज संघीय समिति अन्तर्गत उपत्यका समन्वय प्रदेश तदर्थ समिति गठन
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ चैत्र २७, बुधबार
फोनिज संघीय समितिमा फोनिजको नयाँ संरचना अन्तर्गत बुधबार उपत्यका समन्वय प्रदेश तदर्थ समिति गठन गरिएको छ । प्रशान्त मालीको अध्यक्षतामा गठन भएको समितिमा दुई उपाध्यक्षमा राजु राजदेव बज्राचार्य र रमिता छुजु रहेका छन् भने महासचिव प्रबिण किराँती,दुइ सचिव मा सबिका श्रेष्ठ र शंकर भुजेल मनोनयनमा परेका छन् ।
यस्तै गरी कोषाध्यक्षमा विनोद श्रेष्ठ र सदस्यहरुमा दीलिप श्रेष्ठ,शोभा श्रेष्ठ,सपना थामी,सरस्वती राई दनुवार,चादँनी तामाङ्ग,घनश्याम श्रेष्ठ,मनिरत्न शाही,सुरेन्द्र थापा,जुजुमान महर्जन,अञ्जली लोप्चन,ईशारा लामा र हर्क बहादुर श्रेष्ठ रहेका छन् ।
Categorized in राष्ट्रिय

