बज्राचार्य वर्ल्ड अवार्ड २०१९ का लागि आवेदन
Janjati Khabar – जनजाति खबर | २०७६ पौष १, मंगलबार
शिक्षा क्षेत्रमा प्रोत्साहन दिन यो अवार्डको आयोजना गरिएको हो भने विभिन्न विषयमा उत्कृष्ट अंक प्राप्त गरेका बज्राचार्यहरुलाई पुरस्कृत गरिने समारोहमा चर्या नृत्य तथा लोकप्रिय कलाकारहरुको प्रस्तुति रहने छ ।
Categorized in राष्ट्रिय


