STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालुवाटार निवासको साँचो प्रधानमन्त्री पुत्रीले बुझिन्

Janjati Khabar – Janjati Khabar | २०७९ पौष १३, बुधबार

काठमाडौं - सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की कान्छी छोरी तथा स्वकिय सचिव गंगा दाहाललाई सरकारी निवासको साँचो हस्तान्तरण गरेका छन् ।

ज्योतिषीले जुराएको साइतमै बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटारमा प्रवेश गरेका थिए ।

बालुवाटार प्रवेशअघि प्रधानमन्त्री प्रचण्डले पूजापाठसमेत गरेका छन् ।

Categorized in राजनीति