STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बु‌ंगद्यःको न्हव‌ं (महास्नान) सम्पन्न

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १५, बुधबार

आज ललितपुरमा बु‌ंगद्यः (रातो मच्छिन्द्रनाथ)को न्हव‌ं (महास्नान) गरिएको छ ।

चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित आमा मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहेको छ ।

मच्छिन्द्रनाथलाई पाटन सुन्धारा, गाःबहाल, हरिसिद्धि आदि स्थानबाट ल्याइएको पूजा सामग्री तथा बुङ्मतीबाट घडामा ल्याएको जलले महास्नान गरिन्छ ।

Categorized in उपत्यका