STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतबाट बढेर आयाे इन्धनको मूल्य

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १८, बुधबार

काठमाडौं - भारतीय आयल कर्पोरेशन (आईओसी)ले इन्धनको नयाँ मूल्य निर्धारण गरेको छ ।

नेपाल आयल निगमका अनुसार मंगलबार (आज) साँझ १२ बजेदेखि लागू हुनेगरी बढेर नयाँ मूल्य पठाएको हो ।

नयाँ निर्धारित मूल्यमा पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले बढेको छ ।

त्यस्तैगरी मट्टितेलको मूल्य एक लिटरमा ४ रुपैयाँ ८० पैसा, हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेको हो ।

उता खाना पकाउने ग्याँसको भने मूल्य परिवर्तन भएको छैन ।

Categorized in बिजनेस