STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

माघ ५ गते प्रतिनिधिसभाको बैठक बस्ने, सभामुखको निर्वाचन पनि साेही दिन

Janjati Khabar – Janjati Khabar | २०७९ पौष २६, मंगलबार

काठमाडौं -प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट बहुमतले विश्वासको मत पाएसँगै संसदको बैठक माघ ५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले बैठक आगामी ५ गते बिहीबार ११ गते बस्ने जानकारी दिएका हुन् ।

साथै, उक्त दिन सभामुखको चुनाव पनि हुने भएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले मंगलबार चुनावको मिति घोषणा गरेका हुन् ।

Categorized in राजनीति