STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्तलाई न्याय दिन पहल गर्छु

Janjati Khabar – Janjati Khabar | २०७९ पौष ११, सोमबार

काठमाडौं - नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गरेका छन् ।

सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हालेपछि उनले आफ्नो पहिलो निर्णयको रुपमा निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय गरेको बताए ।

Categorized in राजनीति