STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजेन्द्र महतोद्वारा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टी घोषणा

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन १, मंगलबार

काठमाडौं— राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मङ्गलबार विधिवत रुपमा पार्टी घोषणा गरेका छन्।

राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने घोषणा गरेका हुन्।

पार्टीको अध्यक्ष महतो नै रहने निर्णय भएको छ। महतोका अनुसार कात्तिक पहिलो साता पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरिएको छ। 

लोसपा नेपालबाट अलग भएर महतोले गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियान चलाएका थिए । 

Categorized in राजनीति