STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँचजनालाई सेनाले समात्यो

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २५, बुधबार

काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई सेनाले पक्राउ गरेको छ । मंगलबार राति काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जना व्यक्तिलाई सेनाले पक्राउ गरेको हो ।

पछिल्लो परिस्थितिको अनुचित फाइदा उठाई बैंक लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको जनाइएको छ । 

Categorized in अपराध-दुर्घटना