STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित

Janjati Khabar – Janjati Khabar | २०८० जेठ २६, शुक्रबार

काठमाडौं–राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ। शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री डा।प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन्।

अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएसँगै राष्ट्रिय सभामा बजेटमाथिको सामान्य छलफल सकिएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक दुई साता पछि असार १० गते दिउँसो १ बजेर १ मिनेमा बोलाएका छन्।

Categorized in राजनीति